बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • बडिमालिका
  • बडिमालिका नगरपालिकाले शुरु गरयो १६ दिने लैङ्गिक हिसां बिरुद्धको अभियान

बडिमालिका नगरपालिकाले शुरु गरयो १६ दिने लैङ्गिक हिसां बिरुद्धको अभियान

  • बुधबार, मंसिर १०, २०७७
बडिमालिका नगरपालिकाले शुरु गरयो १६ दिने लैङ्गिक हिसां बिरुद्धको अभियान

बाजुरा–बडिमालिका नगरपालिकाले १६ दिने लैङ्गिक हिसां बिरुद्धको अभियान शुरु गरेको छ । मार्तडी बजारमा र्याली सहित पेल कार्ड बोकेर बजार परिक्रम गरेर कोण सभा गरेको थियो ।


“लैङ्गिक हिसा अन्त्यको प्रतिबद्धता : ब्यक्ति समाज र सबैको ऐक्यवद्ध” भन्ने नाराका साथ बडिमालिका नगरपालिकामा शुरु भएको महिला शाखामा कार्यरत कर्मचारी बिन्दु बडालले वताएकि छन् । बिभिन्न कार्यक्रम गरेर नोभेम्बर २५ देखि डिसेवर १० गते नगरपालिका भरि मनाइने भएको उनले वताएकि छन् ।


लैङ्गिक हिसां बिरुद्धको अभियानको शुरुवात नगरपालिका उपप्रमुख कबिता बिष्टको अध्यक्षता भएको थियो भने सञ्चालन बिन्दु बडालले गरेकि थिईन् । जिल्ला समन्वय प्रमुख नरेन्द्र रोकायाको प्रमुख अतिथिमा भएको कार्यक्रममा जिल्ला स्थित सरकारी कार्यलय, गैर सरकारी संस्था। नागरिक समाज पत्रकार लगायतको सहभागिता रहेको थियो । १६ दिने लैङ्गिक हिसां बिरुद्धको अभियान जिल्लाका अन्य स्थानिय तहमा पनि शुरु गरिएको छ ।

 

 

चर्चामा

सम्बन्धित समाचार