शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • समाज
  • बेलडाँडी गाउँपालिका ५ का वडा अध्यक्ष झुण्डिएको अवस्थामा फेला

बेलडाँडी गाउँपालिका ५ का वडा अध्यक्ष झुण्डिएको अवस्थामा फेला

  • शुक्रबार, मंसिर ५, २०७७
बेलडाँडी गाउँपालिका ५ का वडा अध्यक्ष झुण्डिएको अवस्थामा फेला

कञ्चनपुर जिल्लाको वेलडाँडी गाउँपालिकाका ५ नंं. वडाध्यक्ष कृष्ण रोकाया (५७) झुण्डिएको अवस्थामा मृत फेला परेका छन् ।

सो वडास्थित मध्यवर्ती किसान सामुदायिक वनमा उनी शुक्रबार रुखमा झुण्डिएको अवस्थामा फेला परेका हुन् । ईलााका प्रहरी कार्यालय बेलडाँडीका प्रहरी निरीक्षक राजेन्द्र बहादुर सिंहका अनुसार उनी विहान ७ बजे घरबाट निस्केका थिए ।

घटनावारे अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ । उनको घर र सो सामुदायिक वनबीचको दूरी २ सय मिटर रहेको छ ।

चर्चामा

सम्बन्धित समाचार