शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • समाचार
  • कोरोना संक्रमणबाट थप ५ जनाको मृत्यु

कोरोना संक्रमणबाट थप ५ जनाको मृत्यु

  • आइतवार, कार्तिक ९, २०७७
कोरोना संक्रमणबाट थप ५ जनाको मृत्यु

काठमाडौं । नोभेल कोरोना भाइरसको संक्रमणबाट देशभर थप पाँच जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार कोरोना भाइरसको संक्रमणबाट पछिल्लो २४ घण्टामा देशभर थप पाँच जनाको मृत्यु भएको हो ।

शनिबार देशभर कोरोना भाइरसको संक्रमणबाट १३ जनाको मृत्यु भएको थियो । गत साता देशभर संक्रमणबाट ११५ जनाको मृत्यु भएको थियो ।हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ८४७ पुगेको छ ।

चर्चामा

सम्बन्धित समाचार