शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • अन्तर्राष्ट्रिय
  • विश्वमा कोरोनाका कारण ९ लाख ८५ हजारको मृत्यु

विश्वमा कोरोनाका कारण ९ लाख ८५ हजारको मृत्यु

  • आइतवार, अशोज ११, २०७७
विश्वमा कोरोनाका कारण ९ लाख ८५ हजारको मृत्यु

 कोरोनाका कारण विश्वभर ज्यान गुमाउनको संख्या ९ लाख ८५ हजार नाघेको छ । विश्व स्वास्थ्य संगठनका अनुसार हालसम्म विश्वमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ९ लाख ८५ हजार ८२३ पुगेको छ ।

पछिल्लो २४ घण्टामा ५ हजार ७८६ संक्रमितको मृत्यु भएको छ । सोही अवधीमा ३ लाख १६ हजार ८८४ संक्रमितको पहिचान भएको छ । हालसम्म विश्वमा कोरोना संक्रमितको संख्या ३ करोड २४ लाख २४ लाख २९ हजार ९६५ पुगेको छ ।

चर्चामा

सम्बन्धित समाचार