बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • त्रिवेणी
  • त्रिवेणी विशेष : कपडाका मास्क र साबुनका टिक्कि बाँड्ने त्रिबेणी न पा भ्रष्टचार र दैवि प्रकाेप विपतिका बेफा मुख दर्सक

त्रिवेणी विशेष : कपडाका मास्क र साबुनका टिक्कि बाँड्ने त्रिबेणी न पा भ्रष्टचार र दैवि प्रकाेप विपतिका बेफा मुख दर्सक

  • सोमवार, भदौ ८, २०७७
त्रिवेणी विशेष : कपडाका मास्क र साबुनका टिक्कि बाँड्ने त्रिबेणी न पा भ्रष्टचार र दैवि प्रकाेप विपतिका बेफा मुख दर्सक

कुनै दिन र समयमा कपडाका मास्क र साबुनका टिक्कि बाँडिरहेका त्रिवेणी नगरपालिका अधिकांश जनप्रतिनिधीले अाफ्ना वालमा पाेस्ट गरेका देखिन्थ्ये तर अाजभाेलि कता के गर्दैछन था छैन तर अाफ्ना तमाम कमजाेरी स्विकार्न जानेन ढिटा चाेरका कराला डाका गरि रहे आफ्ना तमाम कमजोरिहरु स्विकार्नै पर्छ:
#कोरोना छ्यापछ्याप्ती भएको बेला कोरोना संक्रमण फैलिएको क्षेत्रबाट जिल्ला भित्रीएकाहरुलाइ क्वारेन्टाइनमा नराखी सिधै घर किन पठाइयो??
#कोरोना नियन्त्रणको नाममा करोडौं खर्च गरिसकेको हिसाब देखाउने तर क्वारेन्टाइन र आइसोलेसन तयारी अवस्थामा किन राखिएनन??
#लाखौ खर्चेर खरिद गरिएका आइसोलेसन बेडहरु कसले कुन ठाँउमा प्रयाेग गरि राखिएका थिए? ती तयारी अवस्थामा किन राखिएनन फलस्वरूप आइसोलेसनमा राख्न ल्याइएका कोरोना संक्रमितहरु बस्न नसकेर मध्यरातमा घर फिर्ता हुनुपर्यो।
#अाइसाेलेसन ब्यबस्थाकाे लागि प्रदेशबाट अायकाे १० लाखका सामान तथा बेड किन्दा २/३ बर्ष प्रयाेग भयका खरिद गरेका तर धनगढिकाे एक सप्लायर्स संग २८ हजार बराबरकाे बिल मिलायर पेश गरेका छन तर बजार दर रेट साेध्दा १२ हजार जति पर्ने रहेछ यसाे जिम्मेवार मान्छे काे हाे जनतालाइ जवाफ दिनु पर्दैन ?
#काेराेनामा खर्च गरियका विल भुक्तानि अर्काे अार्थिक बर्षकाे मध्य तिर अाउदा नि भुक्तानि गर्नु पर्दैन?
#नगरपालिका भित्रका जनप्रतिनिधि बिशेष गरि प्रमुख र उपप्रमुख अनि वडाअध्यक्षहरुको गुटबन्दीको सिकार हाम्रो नगरपालिका र त्यहाको विकास निर्माण कहिलेसम्म हुने?
#उच्च तहका जनप्रतिनिधिहरुले आफ्नो गुट बलियो बनाउन मनोमानी र गैरजिम्मेवार ढंगले योजनाहरु दिने, बिबाद गराउने, भौगोलिकरुपमा जनताहरुलाइ बिखण्डित पार्ने र वडा वडा बिच शत्रुता पैदा गराउन मिल्छ?
#काम नै नगरिएका योजनाहरुमा कागजात मात्र मिलाएर भुक्तानी गरिएका तमाम घटनाहरु बाहिरिएका छन यस्तो लुट कहिलेसम्म चल्छ? के जनताले यहि दिन देख्न निर्वाचनमा भोट हालेका हुन??
#प्रमुख काे अाफ्नाे जिद्धि र बिबादका कारण हालसम्म नगरपालिकाको भवन निर्माण भएको छैन र बजेट बर्षै पिच्छे कराेडाै याे या त्याे नाममा खर्च र फ्रीज भैरहेको छ यस्तो कहिलेसम्म चल्छ??
#यसरी भिजन र मिसन बिना भद्रगोल एवं दिशाहिन तवरले आगामी दिनमा नगरपालिकाको हबिगत के होला सोच्नु पर्दैन ???
#राज्यकाेष प्रदेश वा संघबाट अायकाे बजेटले जनतालाइ अाशा देखायर पार्टि प्रवेश गराउने नियति कहिले सम्म रहन्छ ??
#विकास मा राजनिति करण गरि गाउँ टाेल र बस्ति फुटाउनु कत्तिकाे जायज हाेला विकस सबैलाइ चाहिन्छ सबै हिस्सेदार हुन भन्ने चेतना कहिले अाउने हाेला?
#जनताले कुनै बेला बदलाकाे रुपमा फरक बिधिबाट उत्तर खोज्दा कस्ताे असर पर्ने होला? बाह्र बर्ष पछि नि सुकेकाे खाेला पर्किन्छ भन्छन जस्तै उदाहरण ३१ बर्ष पहिले माैराे बाढी फेरि फर्कियर बिपतमा पारेकाे ईतिहास जगजाहेर नै छ?

चर्चामा

सम्बन्धित समाचार