शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • बडिमालिका
  • बुढिगंगा नदिमा तुइनकाे जाेखिम यात्रा गर्न बाध्य बनायाे बाढिले

बुढिगंगा नदिमा तुइनकाे जाेखिम यात्रा गर्न बाध्य बनायाे बाढिले

  • शनिबार, भदौ ६, २०७७
बुढिगंगा नदिमा तुइनकाे जाेखिम यात्रा गर्न बाध्य बनायाे बाढिले
तुइनबाट जोखिमपूण तरिकाले वारपार गर्नुपर्ने बाध्यता तस्वीर : लक्ष्मीराज पाध्याय

लक्ष्मीराज पाध्याय — करिव १५ दिन अगाडी गाडी गुड्ने सोे ठाउँमा अहिले तुुइनकोे यात्रा गर्नुपर्ने बाध्ययता भएको छ । बाजुरा जिल्लाको साफेँ मार्तडी सडक अन्तरगत बुढिगंगा नदिको बेलीबृज बगाए पछी अहिले सो ठाउँमा तुइनबाट आवत जावत हुने गरेको छ ।

दैनिक तुइनको जोखिम यात्रा गरेर सदरमुकाम आउनु र सदरमुकामबाट बाहिर जान बाध्य भएक छन् बाजुरा बासी साउन २५ गते राती आएको अबिरल बर्षासंंगैे आएको बाढिले बेलीबृज बगाएपछी सो ठाउँमा आवत जावत गर्न स्थानीयको सक्रियतामा तुइन बनाएका हुनु । स्थानयि १५/१६ जनाकोे समुह मिलेर सोे ठाउँँमा यात्रा गर्नेहरुका लागि तुइन बनाएर सेेवा दिएकको स्स्थानीय परे बडुवालले बताएकका छन ।
दैनिक जोखिम मोलेर तुइनबाटै आउजाउ गर्दा निकै जोेखीम मोेल्नु परेको बडिमालिका नगरपालिका ९ का राम बहादुर बिकले बताए । ‘पुल नहुँदा तुइनबाटै वारपार गर्न निकैै जोेखीम रहेको बिकले बताए । उनले भने हामी बिरामी लिन जादैछौ फेरी बिरामीलाइ कसरी ल्याने होला उनले बताए ।

बुढिगंगा नदीमा खसिने पो हो कि भनेर डर लाग्छ तर सदरमुकाममा काम परिहाल्छ नजाउ भने पनी समस्या जाउँ भने तुइनको जोखीम बुढिगंंगाका एक स्थानीयले बताए । स्स्थानीय चन्द्र बडुवाल भन्छन सदरमुकाम आउन र जान यही तुइन चढ्नुको विकल्प नभएको बताउँछन्। उनले भने तुइन चुडिने हो कि भन्ने डरले सताउने गरेको बताए।
तुइन संचालक लछि खड्काले भने हामीले तुइन जोखीममा चलाइरहेका छौ हामी प्रति ब्यक्ती ५० रुपैया लिन्छौ तर मान्छेको ज्यान गएमा ५० लाख तिर्नुपर्ने जोखीम रहेको बताए । तुइनबाट जोखिमपूण तरिकाले वारपार गर्नुपर्ने बाध्यता त छदैछ यता तुइन संचालन गरेका स्थानीय बासिन्दालाई पनी उत्तीकै जोखीम रहेको बताए ।

चर्चामा

सम्बन्धित समाचार