मङ्लबार, बैशाख ११, २०८१
  • होमपेज
  • बडिमालिका
  • बाजुरा बझाङ्ग सम्पर्क समितिले बाजुराका बाढी पिडीतलाई दिए राहात सामग्री

बाजुरा बझाङ्ग सम्पर्क समितिले बाजुराका बाढी पिडीतलाई दिए राहात सामग्री

  • आइतवार, साउन ३२, २०७७
बाजुरा बझाङ्ग सम्पर्क समितिले बाजुराका बाढी पिडीतलाई दिए राहात सामग्री

बाजुरा —  लगातारको बर्षाका कारण बाढी पहिरोबाट बिस्तापी बाजुरा जिल्लाका बडिमालिका नगरपालिका र गौमुल गाउपालिकाकालाई बाजुरा बझाङ्ग सम्पर्क समितिले राहात दिएका छन् ।
सम्पर्क समितिले यस्तो दुखत घडीमा आफु कार्यरत रहेको जिल्लामा समस्यामा परेका परिवारलाई सामान्य राहात होस भन्ने उद्देश्यले रकम संकलन गरेर सहयोग गरिएको बाजुरा बझाङ्ग सम्पर्क समितिका अध्यक्ष उत्तम जोशीले बताए ।
बडिमालिका नगरपालिकालाई २५ हजार बराबरको कम्मल २५ र फिना २५ बडिमालिका नगरपालिकाका नगरप्रमुख पदम बडुवाललाई बुझाएको र गौमुल गाउपालकालाई २५ हजार नगद सहयोग गरेको जोशीले बताए ।

चर्चामा

सम्बन्धित समाचार