मङ्लबार, बैशाख ११, २०८१
  • होमपेज
  • त्रिवेणी
  • बाजुरामा थप ३ जनामा कोरोना पुष्टी

बाजुरामा थप ३ जनामा कोरोना पुष्टी

  • बिहिबार, साउन २२, २०७७
बाजुरामा थप ३ जनामा कोरोना पुष्टी

बाजुरा — बाजुरा जिल्लामा ३ जनामा कोरोना पुष्टी भएको छ । बाजुरा जिल्लाको त्रिबेणी नगरपालिका २ जना र खप्तड छेडेदह गाउँपालिका १ जना गरी ३ जनामा कोरोना देखीएको स्वास्थ्य कार्यालय बाजुराका प्रमुख दयाकृष्ण पन्तले बताएका छन । त्रिबेणी नगरपालिकाका २ जना भारतबाट आएर क्वारेन्टाइनमा बसेका र खप्तड छेडेदहका बर्ष २३ का संक्रमीत होम क्वारेन्टाइनमा बसेका पन्तले बताएका छन । यो सगैं बाजुरामा संक्रमीतको सख्या ५ सय ७५ जना पुगेको स्वास्थ्य कार्यालय बाजुराले जनाएको छ । जसमा ५ सय ७० जना निको भईसकेका र ३ जना आइसोलेशनमा भर्ना रहेका छन । भने दुई जनाको मृत्यु भइसकेको स्वास्थ्य कार्यालय बाजुराले जनाएको छ ।

चर्चामा

सम्बन्धित समाचार