शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • राजनीति
  • हिमाली गाउँपालिका अध्यक्ष र उपाध्यक्षकाे छाेराले नेकपा नेता कार्यक्रतालाइ कुटपिट

हिमाली गाउँपालिका अध्यक्ष र उपाध्यक्षकाे छाेराले नेकपा नेता कार्यक्रतालाइ कुटपिट

  • शनिबार, साउन १७, २०७७
हिमाली गाउँपालिका अध्यक्ष र उपाध्यक्षकाे छाेराले नेकपा नेता कार्यक्रतालाइ कुटपिट

बाजुरा —  हिजाे राति करिब १० बजे बाजुरा जिल्ला हिमालि गाउँपालिकाका स्बास्थ्थ चाैकिका कर्मचारी भुपेन्द्र बहादुर मल्ल  हिमाली गाउँपालिका अध्यक्ष गाेबिन्द बहादुर मल्लका छाेरा चिरन मल्ल उपाध्यक्षकाे छाेरा बिनाेद बुढा र चक्र बहादुर मल्ल अत्याधिक मदिरा सेबन गरे चार घण्टाकाे बाटाे हिडेर धिम गाउँका नेकपाका जिल्ला कमिटी सदस्य पुर्ण बहादुर राेकाया र नेकपा गाउँ सगठन कमिटी सदस्य नन्दसिह राेकाया र कुष्ण बहादुर मल्ल र प्रर्बलाल लवार लगाएतलाई घाइते बनाएका छन । राति घरमा उनकाे घरमा गइ गालि बेजति गर्नका साथेै कुष्ण बहादुर मल्ल र नन्दसिह राेकाया लाई ढुंगामुठा गरेर घाईते बनाएका हुन ।

 हिमालि गाउँपालिका अध्यक्ष र उपाअध्यक्षका भतिजाहरु लकडाउनका बेला हिमालि वडा न४ फैतिबाट राति गाडि ल्याएर राति १० बजे धिमगाउँमा पुगेर गालि गलाैज अन्सिल शब्द प्रयोग गर्दै गाउँँ प्रबेश गरेर कुटपिट गरेकाे नेकपा नेता गाेरख सार्कीले बताएका छन । गाउमा अाएर सबैलाई सकटकाे सहयाेग गर्नु पर्नेमा रातिकाे बेला अर्काे गाउँबाट अाएर मानिसलाई धर्काउने हप्काने धम्की दिएकाे शार्कीले बताए ।  पुरै समुदाय लाई तर्साउने कर्मचारीका नाममा गुडाकाे मुकुन्डाे लागएका लाई चारै जना लाई राज्यले कानुनकाे दायएमा ल्याई कानुन बमोजिम कारबाहि गरिनु पर्ने स्थानीयले बताएका छन् ।

हामी नागरिक काे स्वतन्त्रता माथि हस्ताक्षेप गर्ने कुनैपनि कर्मचारी लाई भर्म पाेषण सरक्षण गरेर हामी माथी अाक्रमण भएकाे  स्थानियले जानकारी गरेका छन। पुरै गाउलाई भएबित भनाउने र राति १० बजे अाएर लकडाउनका बेला मदिरा सेबन गरेर गालि गलाेज गर्ने लाई नछाड्ने अब सहेर नबस्ने स्थानियले बताएका छन ।

चर्चामा

सम्बन्धित समाचार