शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • समाचार
  • काठमाडौंका ५३ सहित देशभर २२१ प्रहरीमा कोरोना संक्रमण

काठमाडौंका ५३ सहित देशभर २२१ प्रहरीमा कोरोना संक्रमण

  • बिहिबार, साउन १५, २०७७
काठमाडौंका ५३ सहित देशभर २२१ प्रहरीमा कोरोना संक्रमण

काठमाडौंस्थित प्रहरी प्रधान कार्यालय र काठमाडौंमा कार्यरत ५३ प्रहरीसहित देशभर २२१ प्रहरीमा कोरोना संक्रमण देखिएको छ ।

हिजो १५ प्रहरी थपिएसँगै देशभर संक्रमितको संख्या २२१ पुगेको हो । संक्रमित प्रहरीमा प्रहरी प्रधान कार्यालयका ४४, काठमाडौं  पत्यकाका ९, प्रदेश १ का २८, प्रदेश २ का ३९, गण्डकी प्रदेशका ४७, प्रदेश ५ का १५, कर्णाली प्रदेशका २७ र सुदूरपश्चिमका १२ जना छन् ।जसमध्ये एक सयजना डिस्चार्ज भएका छन् । संक्रमित प्रहरीमा एसपी एकजना, इन्स्पेक्टर ६, सई ९, असई १३, हवल्दार ६०, प्रहरी जवान १२८ र कार्यालय सहयोगी चारजना छन् ।

चर्चामा

सम्बन्धित समाचार