मङ्लबार, जेष्ठ ८, २०८१
  • होमपेज
  • बुढिनन्दा
  • पहिले भन्दा अहिले गाउँ घर वरिपरि दिसापिसाब हटेकोमा गाउँले खुसी

पहिले भन्दा अहिले गाउँ घर वरिपरि दिसापिसाब हटेकोमा गाउँले खुसी

  • शुक्रबार, साउन ९, २०७७
पहिले भन्दा अहिले गाउँ घर वरिपरि दिसापिसाब हटेकोमा गाउँले खुसी

 धन बहादुर बोहरा — गाउँ घर वरिपरि सरसफाइ भए पछि बुढिनन्दा नगरपालिका वडा न :३ साबिको कोल्टी गा बि स वडा न ४ मा पहिलेको भन्दा गाउँ घरमा सबै परिवर्तन भए अनुसार गाउँ गाउँमा शौचालय निर्माण गरि शौचालयमा दिसापिसाब गर्न थाले पछि घर वरिपरि दिसापिसाब हाटेपछि स्थानीय बासी खुसी भएका छन् ।

बि स २०५८/५९ केयर नेपाल लागू गरेको सरसफाइ अभियान अहिले आएर पिसविन सञ्चालन भए सम्म घर वरिपरि दिशापिसाब लुके पछि हामी सारै खुसी भएको स्थानीय बासी महिला अगुवा गौथला कामीले बताउनुभयो । पहिले त दिसाले हिड्ने बाटो पनि हुदैन थियो जताततै दिसैदिशा मात्र हुन्थ्यो रोग लाग्ने डर पनि लाग्थ्यो तर अहिले त त्यसो रोगको डर त छैन हामी केही परिवर्तन भए जस्तो लाग्छ पहिले अाउथ्यो हैजा टाईफाई अाउँ रुघाखोकी लाग्ने डर हुन्थ्यो दिसामा बसेर घरमा झिँगा आएर खाना बस्ने गर्थें भने अहिले त आएर खासै रोग बाट सुरक्षित भए जस्तो महसुस भएकाे नागरिक अगुवा दले खड्काले बताए ।

पहिलाको पाला घरको अाँगन दिशा हामीले पनि देखेका भन्दा पनि हामीले पनि खोलामा गएर दिसापिसाब गर्ने गर्थ्यौ बाटोको डिलमा बसेर दिशा गरेका थियौ भन अहिले दिशापिसाव खुल्ला नदेखि यहाँको वातावरण पनि शुद्ध भएकोमा पहिले जताततै दिशा मात्र हुदा टेक्ने ठाउँ नै हुदैन थियो भने अहिले दिशा र फोहोर हटे पछि हामी खुसी भएका खड्काले बताउनु भएको छ ।

चर्चामा

सम्बन्धित समाचार