शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • देश
  • बाजुरामा ५ जना स्वास्थ्यकर्मिले काेराेना जिते

बाजुरामा ५ जना स्वास्थ्यकर्मिले काेराेना जिते

  • बुधबार, असार १७, २०७७
बाजुरामा ५ जना स्वास्थ्यकर्मिले काेराेना जिते

बाजुरामा ५ जना स्वास्थ्यकर्मिले काेराेना जितेका छन् । बडिमालिका नगरपालिका नगरपालिकाका ४ जना स्वास्थ्यकर्मि र स्वास्थ्य कार्यलय बाजुराका १ जना स्वास्थ्यकर्मि गरि ५ जनाले काेराेना जितेका छन् ।

पाँच जना स्वास्थ्यकर्मिकाे दाेस्राे रिपाेट काेराेना नेगेटिभ आएपछि उनिहरुले काेराेना जितेका छन् । ५ जना स्वास्थ्य कर्मीलाइ हाेटलकाे आइसाेलेसनमा राखिएकाे थियाे । याे भन्दा पहिला अस्पतालकि काेराेना पाेजेटिभ एक १९ बर्षिय स्वास्थ्यकर्मीले पनि काेराेना जितेकि थिइन् । काेराेना जितेका ५ जना स्वास्थ्यकर्मिकाे जेठ १९ गते स्वाब संकलन गरिएकाे थियाे, ४ गते काेराेना पाेजेटिभ आएकाे थियाे । दाेस्राे जाँच नेगेटिभ आएकाे बडिमालिका नगरपालिकाका स्वास्थ्य संयाेजक टेक बहादुर खड्काले वताएका छन् । बाजुरामा ७ जना स्वास्थ्यकर्मि संक्रमित मध्ये ६ जनालाइ सञ्चाे भइसकेकाे छ भने १ जना भने आइसाेलेसनमा रहेकि छन् ।

चर्चामा

सम्बन्धित समाचार