शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • प्रदेश ७
  • जयपुथ्वी राजमार्गमा एम्बुलेन्स दुर्घटना, तीनजना घाइते,एम्बुलेन्स चालक फरार

जयपुथ्वी राजमार्गमा एम्बुलेन्स दुर्घटना, तीनजना घाइते,एम्बुलेन्स चालक फरार

  • शुक्रबार, जेष्ठ ३०, २०७७
जयपुथ्वी राजमार्गमा एम्बुलेन्स दुर्घटना, तीनजना घाइते,एम्बुलेन्स चालक फरार
फाइल तस्बीर

जयपुथ्वी राजमार्ग अन्र्तगत खोडपे–बझाङ सडकखण्डको बिन्द्रावनमा बिहीवार राती एम्बुलेन्स दुर्घटना हुँदा ३ जना घाइते भएका छन् । घाइते हुनेहरुमा बैतडीको पुर्चौडी नगरपालिका ५ का ५५ वर्षीय दिल बहादुर कुँवर, उनकी ४५ वर्षीया श्रीमती बेलमती कुँवर र २० वर्षिय छोरा रोहित कुँवर रहेका छन् ।
घाइतेमध्ये दिलबहादुर र बेलमतीको अवस्था गम्भीर रहेको बैतडीका प्रहरी प्रमुख, प्रहरी नायव उपरिक्षक नारायणप्रसाद अधिकारीले जानकारी दिनुभयो । उनीहरु सबैलाई उपचारको लागि डडेल्धुरा अस्पताल पठाईएको छ ।सुदुरखवर

चर्चामा

सम्बन्धित समाचार