बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • समाज
  • नेपालमा लकडाउन ७३ औं दिन सम्म कती पुगे संक्रमीतकाे संख्या

नेपालमा लकडाउन ७३ औं दिन सम्म कती पुगे संक्रमीतकाे संख्या

कोरोना रोकथाम र उपचारमा पौने १० अर्ब सकियो

  • बिहिबार, जेष्ठ २२, २०७७
नेपालमा लकडाउन  ७३ औं दिन सम्म कती पुगे संक्रमीतकाे संख्या

नेपालमा जम्मा परीक्षण ८०,२६७ , जम्मा संक्रमित २,३०० कूल मृत्यु ९ निको भएको २७८ पुगेकाे छ । नेपालमा संक्रमणकाे संख्या पनी थपिदै गएकाे छ ।

 रकारले हालसम्म कोरोना भाइरस रोकथाम तथा उपचारका लागि पौने १० अर्ब रुपैयाँ खर्च गरेको छ। कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठकपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव नारायण विडारीले ९ अर्ब ८७ करोड रुपैयाँ खर्च भएको जानकारी दिएका हुन्।
उनका अनुसार कोरोना नियन्त्रण, उपचार, क्वारेन्टाइन निर्माण, राहत वितरणमा उक्त रकम खर्च भएको हो। उक्त रकममध्ये सरकारले अहिलेसम्म ६ अर्ब करोड, प्रदेश सरकारको तर्फबाट १ अर्ब ८ करोड र स्थानीय सरकारको तर्फबाट २ अर्ब ७६ करोड रुपैयाँ खर्च भएको छ। यो रकममा विभिन्न संघसंस्था‚ दातृनिकायले गरेको सहयोग पनि जोडिएको छैन।

चर्चामा

सम्बन्धित समाचार