आइतवार, मंसिर २१, २०७७
  • होमपेज
  • देश/प्रदेश
  • बझाङकी एक महिलाले भगवतीले जन्माईन तीन छोरा

बझाङकी एक महिलाले भगवतीले जन्माईन तीन छोरा

  • मङ्लबार, जेष्ठ २०, २०७७
बझाङकी एक महिलाले भगवतीले जन्माईन तीन छोरा

धनगढीमा बझाङकी एक महिलाले तिम्ल्याहा शिशु जन्माएकी छन्। धनगढीको निसर्ग हस्पिटल एण्ड रिसर्च सेन्टर प्रालीमा बझाङको झोताकी २७ वर्षीया भगवती विष्टले तीन शिशु (छोरा)लाई जन्म दिएकी छन्।

शल्यक्रिया मार्फत विष्टले तीन शिशु जन्माएको अस्पतालले जनाएको छ। पहिलो शिशुको तौल २२ सय  ग्राम, दोस्रोको २२ सय ५० ग्राम र तेस्रोको तौल दुई हजार ८० ८० ग्राम रहेको छ।

अस्पतालले पहिलो र दोस्रो शिशुलाई डिस्चार्ज गरिसकेको छ भने तेस्रो शिशुमा  सामान्य समस्या भएकाले भोली सम्ममा डिस्चार्ज गर्ने तयारी रहेको उनकी सासु जुनदेवीले बताईन्। यसअघि भगवतीकी तीन छोरी छन्।

चर्चामा

सम्बन्धित समाचार