बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • पर्यटन
  • कोरोना प्रभावित पर्यटन व्यवसायीलाई ५ प्रतिशत व्याजमा ऋण दिइने

कोरोना प्रभावित पर्यटन व्यवसायीलाई ५ प्रतिशत व्याजमा ऋण दिइने

  • मङ्लबार, जेष्ठ २०, २०७७
कोरोना प्रभावित पर्यटन व्यवसायीलाई ५ प्रतिशत व्याजमा ऋण दिइने

धनगढी  — सरकारले लकडाउनले प्रभावित पर्यटन व्यवसायीलाई ५ प्रतिशत व्याजमा ऋण प्रदान गर्ने भएको छ। आगामी आर्थिक वर्षको बजेट भाषण गर्दै अर्थमन्त्री खतिवडाले यस्तो घोषणा गरेका हुन्।

यसका लागि सरकारले ५० अर्ब रुपैयाँको छुट्टै कोष खडा गर्ने भएको छ। उक्त कोष नेपाल राष्ट्र बैंकबाट संचालित हुने खतिवडाले बताए।

चर्चामा

सम्बन्धित समाचार