बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • सुचना प्रबिधी
  • रेडियो बुढीनन्दामा आगलागी २५ लाख बराबरको क्षेति

रेडियो बुढीनन्दामा आगलागी २५ लाख बराबरको क्षेति

  • सोमवार, जेष्ठ १२, २०७७
रेडियो बुढीनन्दामा आगलागी  २५ लाख बराबरको क्षेति

बाजुरा १२ जेठ- बाजुरा जिल्लाकाे पूवी उत्तरी क्षेत्रकाे बुढीनन्दा नगरपालिकाकाे काेल्टीमा रहेकाे रेडियाे बुढीनन्दाकाे स्टेसनमा अागलागि भएकाे छ ।

अाईतकार राति  रेडियाेकाे कार्यालयमा अागलागि हुँदा सम्पुर्ण सामान जलेर नष्ट भएकाे छ । स्टेशनमा भएकाे विद्युतकाे लाईन सट भएर अागलगि भएकाे रेडियो बुढीनन्दाका कार्यकारी निर्देशक अनिल शाहली बताएका छन् ।
स्टेशनाा अागलागी बाट करिव २५ लाख बराबरको सामान जलेर नस्ट भएकाे छ । भने घरमा समेत क्षेति भएकाे हाे ।

बाजुरा जिल्लाका एक नगरपालिकार तीन गाउपालिका गरि चार ओटा स्थानिय तह र कर्णाली प्रदेशका हुम्ला मुगु र कालिकाेट लगाएतका जिल्लाका जनतालाई सूचना प्रबाह गर्दै अाएकाे थियो ।

दुर्गम क्षेत्रमा स्थापना रहेर सामाजिक राजनितिक तथा सामाजिक मुद्दाहरू सस्था गत गर्दै स्थापना भएको छोटो समयमा  लाेक प्रियता कमाई सकेकाे  थियाे ।

अझै हिक्मत हारेका छैनाै स्राेताकाे प्रेरणा रहिरहाेस जनताका अावाज लाई केही दिन भित्रै बुलन्द गर्ने प्रतिबद्दता गर्द छु रेडियाेका कार्यकारी निर्देशक शाहीकाे भनाई छ ।

चर्चामा

सम्बन्धित समाचार