शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • समाचार
  • थप दुई जनामा कोरोनाभाइरस पुष्टि

थप दुई जनामा कोरोनाभाइरस पुष्टि

  • शनिबार, जेष्ठ ३, २०७७
थप दुई जनामा कोरोनाभाइरस पुष्टि

थप दुई जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले महोत्तरी ५२ र काभ्रेका २६ वर्षीय पुरुषमा कोरोनाभाइरस संक्रमण पुष्टि भएको बिहीबार आयोजित नियमित पत्रकार सम्मेलनमा जानकारी दिए ।

यससँगै नेपालमा कोरोनाभाइरस संक्रमितको संख्या २७८ पुगेको उनले बताए । हालसम्म नेपालमा कोरोनाभाइरस २६ जिल्लामा देखिएको छ ।

चर्चामा

सम्बन्धित समाचार