शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • मनोरञ्जन
  • बहु प्रतिभाका धनी बाजुराका बाल कलाकार गोपाल शार्की (भिडियो सहित)

बहु प्रतिभाका धनी बाजुराका बाल कलाकार गोपाल शार्की (भिडियो सहित)

  • आइतवार, बैशाख २८, २०७७
बहु प्रतिभाका धनी बाजुराका बाल कलाकार गोपाल शार्की (भिडियो सहित)

केही समय अगाडी सामाजिक संजालमा निक्कै भाईरल बनेका गोपाल शार्कीको कला निकै रमाईलो र बुह प्रतिभाका धनी जस्तै देखीन्छन । नेपालका बहु चर्चित गायकहरुको गीत जस्ताको त्यस्तै गाउन सक्ने बडिमालिका नगरपालिका वडा न ३ रजालीका बाल कलाकार सामाजिक संजालमा भईरल बनि रहेका छन् ।
गरिव परिवारमा जन्मेर उनले कुनै ठाउँमा अवसर नपाए पनी उनले अध्यान गर्ने बिध्यालयमा भने हरेक कार्यक्रममा शार्की निकै पकट जमाउने गरेका छन् ।
बडिमालिका नगरपालिका ३ को चोयाकोट माबिमा कक्षा ७ मा अध्यान गरिरहेका बहु प्रतिभाका धनी बिषेश देउडामा उनको निकै रुची रहेको छ । हाल बिपन्न परिवार भएकोले कुनै ठाउँमा अबसर खोजिरहेका प्रतिभाका धनी गोपाल भन्छन, स्कुल पढ्नको लागि बुवाले भैसी पालेको छ त्यही भैसीको दही दुध बेचेर जोहो गरिरहेका छौ उनले भने ।
गोपाल हाल अनुभवले छोटो समयमा नै दर्शकको अत्याधिक माया पाउन सफल भएका छन् । सबैका प्रिय अनुभवले बाल कलाकारको रुपमा गोपाललाई चिन्ने गर्दछन् ।

https://www.youtube.com/watch?v=Vh1Gs8nzKO4&t=26s

चर्चामा

सम्बन्धित समाचार