शनिबार, बैशाख २२, २०८१
  • होमपेज
  • मनोरञ्जन
  • मौलिक डेउडा गित”साली भिना” सार्वजनिक

मौलिक डेउडा गित”साली भिना” सार्वजनिक

  • आइतवार, बैशाख ७, २०७७
मौलिक डेउडा गित”साली भिना” सार्वजनिक

बाजुरा– विश्वभरी माहामारिको रुपमा फैलिएको कोरोनाको सन्त्रास फैलिरहेको बेला आफू पनि बचौ अरुलाई पनि बचाउ भन्ने मुल मन्त्रको सबैले पालना गरौ भन्दै यसैक्रममा विश्वब्यापी कोरोनाको सन्त्रासले गर्दा गितसँगित बजारमा आउने क्रममा पातलिएको बेला विशेष फिलिम्सको प्रस्तुति चर्चित डेउडा गायिका शोभा थापा र चक्र साउद आर.सिको सुमधुर स्वरमा मौलिक डेउडा गित”साली भिना”सार्वजनिक भएको छ ।

चक्र साउद आर.सिको लय तथा शब्द सृजनामा रहेको उक्त गितको छायांकन डि.बि रौलेले गरेका हुन भने राजेश कुमारले म्युजिक भिडियो सम्पादन गरेका हुन । बिजय कुमार थापाको संगित संयोजन रहेको गितको म्युजिक भिडियो भिम बिष्टको निर्देशन तथा भिम बिष्ट र राजन भण्डारीको अभिनय रहेको छ । आशा छ यो गितलाई पनि माया गर्दिनु हुनेछ ।
हेर्नुहोस भिडियो

चर्चामा

सम्बन्धित समाचार