शनिबार, बैशाख २२, २०८१
  • होमपेज
  • विचार/ब्लग
  • कोरोनाले विश्व वातावरण र आर्थिक क्षेत्रमा पारेको असर

कोरोनाले विश्व वातावरण र आर्थिक क्षेत्रमा पारेको असर

  • बिहिबार, बैशाख ४, २०७७
कोरोनाले विश्व वातावरण र आर्थिक क्षेत्रमा पारेको असर

विश्व अहिले कोरोना को चपेटा मा परेको छ, जसले गर्दा विश्वको अर्थतन्त्र धरापमा परेको छ । सबै उद्योग तथा कलकारखाना नै बन्द भएका छन् । करडौ मानिस बेरोजगारी को चपेटामा परेका छन्, विश्वकै ठुला धनि देश अहिले लकडाउनमा छन् जसले गर्दा अर्थतन्त्रमा नै गिरावट आइरहेको छ ।
तर विश्व अहिले कोरोनाको चपेटामा परिरहदा वातावरणमा भने सकरात्मक असर परिरहेको छ । विश्वमा अहिले सबै उद्योग, कलकारखाना तथा सवारि साधान जस्ता बन्दहृनाले यसले वातावरणमा सृधार ल्याएको छ । वायु ,जल तथा अन्य प्रदुषणमा क्रमश सुधार आएको छ ।
WHO (World Health Organization) निकालेको प्रतिबेदन को आधार मा बर्सेनि ४० लाख मनिसको वायु प्रदुषण वातावरण प्रदुषण बाट हुने गर्दछ । वायु प्रदुषणलाई हावामाहुने प्रदुषण लाई जनाउछ , जसमा PM2.5 , PM10  जस्ता प्राण घातक प्रदुषण पर्दछन ।
PM2.5।छसबै भन्दाखतरनाक प्रदुषण हो, जो मानिसको श्वासप्रश्वास बाट रगतहुदै सम्र्पुण शरीर माजाने र यस्ले Heart Attack, Premature DeathtyfRespiratory systemnfO लाइ खराब गर्ने गर्दछ । साथै मुटु रोग, धाटिको क्यान्सर, जिब्रोको क्यान्सर जस्ता प्राण धातक रोग हरु हुने गर्दछ ।
तर विश्व अहिले कोरोनाको चपेटामा परिरहदा PM2.5 । छ मात्रा विश्व भर घटिरहेको साथै वातावरण सफा हुदै गएको देखिन्छ ।
अमेरिकाको Stant Ford University लेचिनमा गरेको रिर्सचमा चिनमा एक महिनामा मात्र ७७,००० जनाले वायु प्रदुषण ले ज्यानगुमाई रहेको पाईन्छ ।
त्यस्तै जल प्रदुषणमा पनि कमि आएको देखिन्छ । लकडाउनले वन्यजन्तुमा पनि सकरात्मक असर पारेको छ, अहिले जनावरहरु खुला रुपमा हिडिरहेको समाचार सुन्नमा आएको छ ।
त्यस्तै जलवायु परिर्वतनमा पनि सकरात्मक असर पारेको छ, जलवायु परिर्वतनको मुख्य स्रोत CO2 Emission हो । जो पहिलेको तुलनामा अहिले घटेको छ ।Second World War पछिको अहिलेको कोरोनाको लकडाउनले धटाएको छ । चिनमामात्र २५ प्रतिशत CO2 mission Level घटेको छ ।
यो सबै प्रदुषणको माध्याम भनेकै ँ Fossil fuel, Coal, Petrol, Diesel, Electricityh:tf Non Renewable Energy Sources पर्दछन् ।
अब यस बाट सबैले सिक्नु पर्ने के छ भने हामिले Nonrenewable energy eGbf Renewable energy को प्रयोग बडि गनुपर्ने देखिन्छ । सबैले वातावरण जोगाउने तथा वातावरण सम्बन्धीको कानुनलाई कडा रुपमा र्कायान्यन गर्नु पर्ने देखिन्छ । वातावरण जोगाउदा मानिसको अस्तित्तो नि जोगिने देखिन्छ ।  कोरोनाको प्रकोपले वातावरणमा सकरात्मक प्रभाबपारे पनि अर्थतन्त्रमा भने नकरात्मक असर पारेको छ । त्यसैले भनिन्छ कि जहा बिकास हुन्छ त्यहाँ बिनास हुन्छ ।  यस बाट हामि सबैले सिक्नु पर्ने कुरा के छ भने बिकास सँगै वातावरण लाई निजोगाउनु पर्छ ।

चर्चामा

सम्बन्धित समाचार