शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • बाजुरा बिशेष
  • लकडाउनकाे सर्मथनमा बजारबासी, सुनसान मार्तडी

लकडाउनकाे सर्मथनमा बजारबासी, सुनसान मार्तडी

  • बुधबार, चैत्र १२, २०७६
लकडाउनकाे सर्मथनमा बजारबासी, सुनसान मार्तडी

बाजुरा १२ चैत्र– नेपाल सरकारले चैत्र १० गतेको निर्णय अनुसार बाजुराका ब्यापरी केन्द्रहरु आज बिहानबाट पूरै लक डाउन भएको छ ।
बजारमा बडि भिडभाग हुने क्षेत्र भएको ले र बजार खुला भए स्थानियहरु बजार निस्कने भएको ले बजार लडडाउन गरिएको बाजुका प्रमुख जिल्ला अधिकारी गंगाप्रशाद न्यौपानेले जानकारी दिएका छन् ।
बिश्व ब्यापीरुमा फैलिएको कोरोना भाईरस कोभिड १९ फैलन नदिन पूर्व तयारीको लागीने नेपाल सरकारले एक हप्ता पूरै नेपाल नै लकडाउन गर्ने निर्णय गरेको छ ।
फाट्फूट अत्याआवश्यक बाहेक अन्य नागरिक बजारमा देखिदैनन । प्रहरी प्रशासनले पूरै बजारमा माईकद्धारा बजार लकडाउन गर्न सन्देश दिईरहेका छन् । भने कोरोना बाट बन्च र कोरोना कोकथापमा उपाएहरु माईद्धरा सन्देश दिईरहेको प्रमुख जिल्ला अधिकारी न्यौपानेले बताए ।
हेर्नहोस मार्तडी बजार लकडाउनको फोटोहरु ।

मार्तडी बजार पुरै लकडाउन फोटा फिचर

बाजुराका कुनै पनी ठाउँमा छैनन आइसोलेशन कक्ष

बाजुरा लक डाउनमा इकडी देखी मार्तडी सम्मकाे यात्रा ( फाेटाे फिचर)

चर्चामा

सम्बन्धित समाचार