मार्तडी बजार पुरै लकडाउन फोटा फिचर

बाजुरा ११ चैत्र- नेपाल सरकारले चैत्र १० गतेको निर्णय अनुसार बाजुराका ब्यापरी केन्द्रहरु आज बिहानबाट पूरै लक डाउन भएको छ । बजारमा बडि भिडभाग हुने क्षेत्र भएको ले र बजार खुला भए स्थानियहरु बजार निस्कने भएको ले बजार लडडाउन गरिएको बाजुका प्रमुख जिल्ला अधिकारी गंगाप्रशाद न्यौपानेले जानकारी दिएका छन् । बिश्व ब्यापीरुमा फैलिएको कोरोना भाईरस … Continue reading मार्तडी बजार पुरै लकडाउन फोटा फिचर