बाजुरा लक डाउनमा इकडी देखी मार्तडी सम्मकाे यात्रा ( फाेटाे फिचर)

बाजुरा जिल्लामा पनी काेराेना भाइरसका कारण त्रसित बनिरहेका बेला हिजाेदेखी जिल्ला लाइ पनी लक डाउन गरिएकाे छ । त्याे संगै जिल्लाका मुख्य नाकाहरूमा हेल्थ डेस्क पनी स्थापना गरिएका छन् । हिजाे बिहान देखी बाजुरा जिल्लामा जनता क्रफ्यु लागेकाे छ । जिल्ला भर कुनै पनी ठाउँमा सरकारले गरेकाे निर्णय उल्लघन नगरेकाे पाइएकाे छ  । प्रमुख जिल्ला … Continue reading बाजुरा लक डाउनमा इकडी देखी मार्तडी सम्मकाे यात्रा ( फाेटाे फिचर)