बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • गौमुल
  • गौमुल गाउँपालिकामा पनी हेल्थ डेस्क स्थापना

गौमुल गाउँपालिकामा पनी हेल्थ डेस्क स्थापना

  • बुधबार, चैत्र १२, २०७६
गौमुल गाउँपालिकामा पनी हेल्थ डेस्क स्थापना
गौमुल गाउँपालिकाले पनी हेल्थ डेस्क स्थपना तस्बीर : धर्म बुढा हेअ गाैमुल गाउँपालिका बाजुरा

लक्ष्मीराज पाध्याय/ बाजुरा १२ चैत्र — बाजुरा जिल्लामा कोरोना भाइरस कोबिड १९ नियन्त्रण सम्बन्धी बिभिन्न कार्य भइरेका बेला गौमुल गाउँपालिकाले पनी हेल्थ डेस्क स्थपना गरेको छ । गाैमुल गाउँपालिका र बडिमालिका गाउँपालिकाकाे सिमामा रहेकाे पुल नजिकै हेल्थ डेस्क स्थपाना गरिएकाे हाे ।
जिल्ला बाहीर तथा गाउँपालिका बाहीरबाट आउने जो सुकैको तापक्रम नाप्न लागयत उनीहरुलाई परार्मश गर्नका लागी हेल्थ डेस्क स्थापना गरीएको गौमुल गाउँपालिकाका हेअ धर्म बुढाले जानकारी दिएका छन् । त्यसै गरी कोही कोरानाका संक्रमीत आएको खण्डमा २ ब्याडको आइसोलेशन रोमको समेत ब्यबस्था गाउँपालिकाले गरीसकेको बुढाले बताएका छन् । यती बेला बिदेश तथा भारत बाट बढि मात्रमा मान्छेको आउने क्रम भएकोले कोरेन्टाइनको समेत ब्यबस्था गरेको र भारत बाट आएका सबै जनलाई गाउँपालिकाले बनाएको कोरेन्टाइनमा राखीने ब्यबस्ता समेत गौमुल गाउँपालिकाले गरेको गौमुला गाउँपालिका अध्यक्ष हरी रोृकायाले बताए ।

रेन्टाइन रोम निर्माण कार्य भइरहेको अध्यक्ष रोकायाले बताए । हेल्थ डेस्कमा हेअ धर्म रोकाया र भाेबिन्द्र शाही लगायतको टिमले काम गर्ने अध्यक्ष रोकायाले बताएका छन् ।  अाज एक कार्यक्रमका बिच गाउँपालिका अध्यक्ष हरी राेकायले  हेल्थ डेस्क उद्धघाटन गरेका हुन

चर्चामा

सम्बन्धित समाचार