बिहिबार, चैत्र १५, २०८०
  • होमपेज
  • समाज
  • कञ्चनपुरमा २६ विद्यार्थी सवार स्कुल बस दुर्घटना

कञ्चनपुरमा २६ विद्यार्थी सवार स्कुल बस दुर्घटना

  • आइतवार, चैत्र २, २०७६
कञ्चनपुरमा २६ विद्यार्थी सवार स्कुल बस दुर्घटना

कञ्चनपुरमा २६ विद्यार्थी सवार स्कुल बस दुर्घटनामा परेको छ। जिल्लाको शुक्लाफाँटा नगरपालिका वडा नम्बर ११ अमरपुरमा युनिभर्सल बाल विद्या निकेतनको म १ ख ४२४ नम्बरको बस दुर्घटनामा परेको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरिक्षक कृष्णानन्द भट्टले बस दुर्घटनामा परेको पुष्टि गरे। बसमा २६ जना विद्यार्थी सवार रहेको भनिएपनि पूर्ण विवरण प्राप्त नभएको उनले बताए।

अहिले प्रहरीले घाईते विद्यार्थीको उद्दार गर्ने काम भईरहेको जनाएको छ। तर के कती विद्यार्थी घाईते भए भन्ने विवरण खुलेको छैन्।  साभार दिनेश खबर

चर्चामा

सम्बन्धित समाचार