शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • समाचार
  • जिप दुर्घटना हुदा ७ जाना घाइते

जिप दुर्घटना हुदा ७ जाना घाइते

  • आइतवार, फाल्गुन २५, २०७६
जिप दुर्घटना हुदा ७ जाना घाइते

बैतडीमा जिप दुर्घटना हुदा ७ जाना घाइते भएका छन । धनगढी बाट दार्चुला तर्फ जादै गरेको प्रदेश नं ७ ००१ ज १२५७ नं को जिप दशरथचन्द राजमार्गको पाटन नगरपालिका वडा नं ६ घट्टीगाडमा आज बिहान करीब ३ बजे दुर्घटना हुदा ७ जाना घाइते भएका हुन ।
घाइते हुनमा सबै दार्चुलाकै रहेका इलाका प्रहरी कार्यालय पाटनले जनाएको छ ।

चालक धन सिह बडाल गक्भीर घाइते भएका छन । त्यसैगरी अन्य घाइते हुनेमा धन राज जोसी, हर्क सिह बडाल, प्रेम बल्लब जोशी, सुरेन्द्र बहादुर बम, हेमन्ती मल्ल बम, द्रोपती जोशी रहेका छन ।

घाइतेहरुको प्राथमिक स्वास्थ्य केन्द्र पाटनमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय पाटनका इन्चार्ज बलभद्र खडायतले जानकारी दिनुभयो । उहाका अनुसार जिप सडकबाट करीब ३ सय मिटर तल खसेको छ । दुर्घटनाको कारण भने खुलेको छैन ।

चर्चामा

सम्बन्धित समाचार