शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • जगन्नाथ
  • जगन्नाथमा जीप दुर्घटना कसरी भएकाे रहेछ

जगन्नाथमा जीप दुर्घटना कसरी भएकाे रहेछ

  • शुक्रबार, माघ १७, २०७६
जगन्नाथमा जीप दुर्घटना कसरी भएकाे रहेछ
जगन्नाथ गाउपालिकाकाे गणेल खोलामा भएकाे जिप दुर्घटना । तस्वीर: पत्रकार महेश कार्की

बाजुरा १७ माघ– बाजुरा जिल्लाकाे जगन्नाथ गाउपालिकामा माघ १४ गते राती छ बजेतिर दुर्घटना भएकाे छ । बुधबार अर्थात १४ गते राती  ००१ ज १२०६ नम्मरकाे जिप पिलुचाैबाट बिरामी लिन जगनाथ गएकाे र बिच बाटामै दुर्घटना भएकाे थियाे ।

६ बजे तिर पिलिचौर बाट सेरा बिमारी लिनका लागि गएको जगन्नाथ गाउपालिकाकाे गणेल खोलामा जिप ब्याग गर्ने क्रममा गाडी रोड बाट करिब २ सय ५० मिटर तल खस्दा ५ जना घाईते भएका छन । घाइते हुनेमा नेपागन्ज उप महानगर पालिका का बिक्रम सुनार , स्वामिकार्तिक ३ जुकोट बस्ने खगराज साही र बुढिनन्दा नगर ८ का वीर ब धामी घाईते भएका छ्न भने अन्य दुइ जना सकुसल रहेका थिए । घाईते मध्य चालक बिक्रम सुनारको अवस्था गम्भीर भएकाेले उपचारका लागि नेपालगंज लगिएकाे बताइएकाे छ ।

 

चर्चामा

सम्बन्धित समाचार