बिहिबार, बैशाख २०, २०८१
  • होमपेज
  • मनोरञ्जन
  • मौलिक डेउडा गित”यो बाहुरो मन”सार्वजनिक(भिडियो)

मौलिक डेउडा गित”यो बाहुरो मन”सार्वजनिक(भिडियो)

  • मङ्लबार, माघ १४, २०७६
मौलिक डेउडा गित”यो बाहुरो मन”सार्वजनिक(भिडियो)

काठमाडौ – नेपाली गितसंगितको क्षेत्रमा मौलिक मौलिकता हराउदै गएको बेला विशेष फिल्मसको प्रस्तुति दिल बहादुर बिकको मौलिक डेउडा गित “यो बाहुरो मन”सार्वजनिक भएको छ । हरेक कलाकारकर्मिले मौलिक संस्कृति र आफ्नो मौलिकतालाई ध्यानमा राखेर गितांगितको सृजना गर्नुपर्ने एक अर्को आवश्यकता देखिन्छ । मौलिक संस्कृतिलाई मासेर जाने हो भने अब आउने पिडिले त दिउसै सपना देखेको झै हुन्छ । ताकी एउटा काहानी मात्रै बन्ने छ । एउटा कलाकार मासिदा सिङ्गो कलाकारिता क्षेत्रमा हल्लिखल्ली हुन्छ भने मौलिक संस्कृति नै मासिने हो भने देशको मान र इमान गुम्ने एउटा अर्को पाटो रहेको छ । यसैबीचमा दिनेश बहादुर बिक र बिगत लामो समय देखि नेपाली गितसंगित र मौलिक डेउडा संस्कृतिको संरक्षण तथा सम्बर्द्धनका साथसाथै पछिल्लो समय नै लोकप्रिय गायिका शोभा थापाको सुमधुर स्वरमा रहेको गित सार्बजनिक भएको छ ।

दिनेश बहादुर बिकको शब्द सृजना तथा संगित गायक स्वयमको रहेको छ । विजय थापा मगरको संगीत संयोजन रहेको यो म्युजिक रहेको यो म्युजिक भिडियो विषेश फिल्मको युटुब च्यानलबाट बजार वितरण गरिएको छ ।
हेर्नुहोस भिडियो :

चर्चामा

सम्बन्धित समाचार