बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • मनोरञ्जन
  • निरुता खत्री र लाल थापाको स्वरमा”लाग्यो वर्खा मास”

निरुता खत्री र लाल थापाको स्वरमा”लाग्यो वर्खा मास”

  • शुक्रबार, माघ १०, २०७६
निरुता खत्री र लाल थापाको स्वरमा”लाग्यो वर्खा मास”

काठमाडौं । नेपाली संगीतको बजारमा नयाँ नयाँ गीत संगीतहरु आउने क्रम जारि छ यहि भिडमा एउटा मन छुने मौलिक देउडा गीत तथा भिडियो पनि डिजिटल बजारमा आएको छ । स्टार म्युजिक हाउसको प्रस्तुति चर्चित डेउडा गायिका निरुता खत्री र लाल थापाको सुमधुर स्वरमा”लाग्यो वर्खा मास””सार्वजनिक भएको छ । नेपालि गीतसंगीत ताकी मौलिक डेउडा गीतको दुनियामा आफ्नो छुट्टै पहिचान बनाईसकेकी कि गायिका निरुता खत्रीका सवै गित उतिकै चर्चित छन् ।

लाल थापाको उत्कृष्ट शब्द तथा संगीत भित्र रहेको गीतको म्युजिक भिडियोलाई जगत एजीले निर्देशन गरेका हुन् भने रबि औजिले छायाँकन तथा सम्पादन गरेको म्युजिक भिडियोमा शंकर थापा र पुजानाथ बिस्टको अभिनय रहेको छ । बिशेष फिल्मसको अफिसियल युटुब च्यानलबाट सार्वजनिक भएको छ । बिगतका गित झैँ यो गीतले पनि चर्चा पाउनेमा हामि आशाबादी छौ ।
हेर्नुहोस भिडियो:

चर्चामा

सम्बन्धित समाचार