
दार्चुलामा भूकम्पको धक्का महशुस गरिएको छ। अपरान्ह ४ बजेर ३० मिनेटमा भूकम्पको धक्का महशुस गरिएको हो। भूकम्पको धक्का सुदूरपश्चिमका पहाडी जिल्लामा महसुस गरिएको छ।
दार्चुलाको हिकिला आसपास केन्द्रबिन्दु भएर ३ दशमलव ६ रेक्टर स्केल भूकम्प गएको भूकम्प मापन केन्द्र सुर्खेतले जनाएको छ।


