शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • मनोरञ्जन
  • आफ्नै ब्रान्डको भित्री वस्त्रको विज्ञापन गर्न बोल्ड अवतारमा देखिइन् रिहाना, हेर्नुहोस् १५ तस्बिर

आफ्नै ब्रान्डको भित्री वस्त्रको विज्ञापन गर्न बोल्ड अवतारमा देखिइन् रिहाना, हेर्नुहोस् १५ तस्बिर

  • शनिबार, बैशाख २८, २०७६
आफ्नै ब्रान्डको भित्री वस्त्रको विज्ञापन गर्न बोल्ड अवतारमा देखिइन् रिहाना, हेर्नुहोस् १५ तस्बिर

पप गायिका रिहाना आफ्नो हट तस्बिरका लागि चर्चामा रहिरहन्छिन् तर यसपटक उनी आफ्नो लञ्जरी (भित्रीवस्त्र) ब्रान्डका लागि चर्चामा छिन् । रिहानाले हालै आफ्नो ब्रान्ड स्याभेज द फेन्टीको नयाँ लञ्जरी लञ्च गरेकी छिन् ।

यो सेतो रङको लञ्जरीको विज्ञापन गर्नका लागि रिहानाले हट फोटोसुट गराएकी छिन् ।

यो हट फोटोसुटको तस्बिर रिहानाले इन्स्टाग्राममा पोष्ट गरेकी छिन् ।

यसबाहेक उनले पहेँलो रङको लञ्जरीको तस्बिर पनि पोष्ट गरेकी छिन् ।

रिहाना आजकाल आफ्ना गीतभन्दा लञ्जरी ब्रान्ड र त्यसका लागि गराइएको हट फोटोसुटका कारण चर्चामा रहन्छिन् ।

ट्वीटर अकाउन्ट स्याभेज एक्स फेन्टी बाई रिहानामा सेयर भएका रिहानाका अन्य तस्बिर हेरौंः

चर्चामा

सम्बन्धित समाचार