एमाले महाधिवेशन : मतदानको समय सर्यो, साँझ ७ बजेदेखि भोलि १ बजेसम्म हुने
काठमाडौं —नेकपा एमालेको जारी ११औं महाधिवेशनबाट चुनिने नयाँ नेतृत्वको मतदान समय सरेको छ। यसअघि ४ बजेदेखि मतदान हुने भनिए पनि केन्द्रीय निर्वाचन आयोले नयाँ समय जारी गरेको हो। आयोगका अनुसार मतदान आज साँझ ७ बजेदेखि सुरू हुनेछ। आयोगका सचिव डा. कुन्साङ लामाका अनुसार रातभरि मतदान चल्नेछ। मतदानको समय भोलि १ बजेसम्मका लागि तय गरिएको उनले बताए। त्यसलगत्तै मतगणना पनि सुरू...