देशभरका साना नदीमा आकस्मिक बाढीको जोखिम, सतर्क रहन अपिल
देशका प्रमुख ठुला नदीहरूको बहाव सामान्य रहे पनि विभिन्न जिल्ला भई बहने ससाना नदी तथा खोलाहरूमा भने आकस्मिक बाढीको जोखिम देखिएको छ । जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले जारी गरेको बुलेटिन अनुसार हाल कोशी, नारायणी, बागमती, कर्णाली, महाकाली र यिनका सहायक नदीहरूको बहाव सतर्कता तहभन्दा तलै छ । यस्तै कन्काई, कमला, […]