सामुदायिक बिध्यालयकाे अबस्था र सुधारका पक्षहरु
बिसेसगरी ग्रामिण र दुरदराजका क्षेत्रमा शिक्षाको पहुँच बिस्तार गर्ने उदेश्यले सरकारी अनुदान प्राप्त ,स्थानिय समुदायले संचालन गरेको,सबैका लागि खुला हुने ,निशुल्क वा न्युन शुल्कमा शिक्षा प्रदान गर्ने प्रकृतिका बिधालयलाइ सामुदायीक बिद्यालय भनिन्छ । नेपालको परिपेक्षमा आम सर्बसाधरण ,दुरदराजका बालबालिकाहरुले लिने र पाउने शिक्षा नै सामुदायिक शिक्षा हो , तसर्थ नेपालको संविधानले प्रदत गरेको अधिकार प्राप्तिको […]