गण्डकीका मुख्यमन्त्री पाण्डेले गरे मन्त्रिपरिषद् हेरफेर, को-को बने मन्त्री ?
काठमाडौं–गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र पाण्डेले मन्त्रिपरिषद् पुनर्गठन गरेका छन्। सत्तारुढ दल कांग्रेस र एमालेबीचको सहमति अनुसार मुख्यमन्त्री पाण्डेले मन्त्री हेरफेर गरेका हुन्। नयाँ मन्त्रीहरूको प्रदेश प्रमुख डिल्लीराज भट्टले शपथ गराइसकेका छन्। नयाँ मन्त्रिपरिषद्मा कांग्रेसबाट अर्थमन्त्रीमा जित शेरचन, ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्रीमा नन्दप्रसाद न्यौपाने सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री रेखा गुरुङ बन्दा वन तथा […]