टेलिकमको सस्तो भ्वाइस प्याक योजना सार्वजनिक
काठमाडौं, २७ चैत्र– नेपाल टेलिकमले सस्तो दरको भ्वाइस प्याकका साथै निशुल्क भ्वाइस प्याक योजना सार्वजनिक गरेको छ । जसमा अल टाइम भ्वाइस प्याक, नाइट टाइम भ्वाइस प्याक, डे प्याक नामक बिभिन्न योजना रहेका छन् । योजनामा एक अर्कामा असिमित रुपमा निःशुल्क कल गर्नुका साथै थप डाटा, एसएमएस सुविधा समेत प्रयोग गर्न सियूजी प्याकेजको समेत व्यवस्था […]