कोरोना महामारीका बेला मन्त्रीलाई महंगो गाडी किनिँदै
विराटनगर : कोरोना भाइरसको त्रास बढिरहेका बेला प्रदेश १ को उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले महँगा गाडी खरिदको प्रक्रिया अन्तिम चरणमा पु¥याएको छ। मन्त्रालयले तीनवटा गाडी खरिदका लागि गरेको पछिल्लो तयारी निक्कै विवादित बनेको छ। मन्त्री जगदीशप्रसाद कुसियैतका लागि दुई करोड सात लाख ५० हजार रुपैयाँको सुविधा सम्पन्न गाडी खरिद गर्ने निर्णय गर्दै मन्त्रालयले २०७६ फागुन […]