शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • प्रदेश १
  • कोरोना अपडेटः थप २३२ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि

कोरोना अपडेटः थप २३२ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि

  • शनिबार, असार २०, २०७७
कोरोना अपडेटः  थप २३२ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि

काठमाडौं — नेपालमा थप २३२ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । बितेको २४ घण्टामा २३२ थप जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले शनिबारको नियमित प्रेस ब्रिफिङमा सो जानकारी दिएका हुन् । योसँगै नेपालमा संक्रमितको कुल संख्या १५ हजार ४९१ पुगेको गौतमले जानकारी दिए ।

यसैगरी बितेको २४ घण्टामा नेपालमा थप २७२ जनामा कोरोनाभाइरस संक्रमण मुक्त भएका छन् । योसँगै संक्रमणमुक्त हुनेको जम्मा संख्या ६ हजार ४१५ जना संक्रमण पुगेको छ ।

चर्चामा

सम्बन्धित समाचार