प्रविधि युक्त शिक्षाका लागि दीर्घकालिन योजना ल्याउनुपर्नेमा विज्ञहरूको जोड
नेपाली काँग्रेस उपसभापति बिमलेन्द्र निधीले अनलाइनबाटै नयाँ प्रविधिको प्रयोग गरी शैक्षिक गतिविधी सञ्चालन गर्न दीर्घकालिन योजना ल्याउनुपर्ने बताएका छन् । स्कुल अफ डेमोक्रेसी नेपालद्वारा आयोजितुमहामारी र शैक्षिक अन्यौलता, वैकल्पिक ब्यवस्थापन र कार्यान्वयन विषयक भर्चुअल अन्तरक्रिया कार्यक्रममा उनले विकटका विद्यार्थी भने यो सेवाबाट वन्चित हुनुपरेको उनले बताएका थिए । देशको भौगोलिक विकटता, डिभाइस (मोबाइल र ल्यापटप) […]