देशको लागी मिलि जुली अंघी भढौँ
देशको लागी मिलि जुली अंघी भढौँ, आ आफ्नै कर्तव्य नभुली अंघी बढौँ। गणतन्त्रको रक्षा प्रतिगमनको बिरोध, तनमनले जनताभित्र घुली अंघी बढौँ। सबै हातेमालो गरौँ आज भोली हामी, जनताको घर दैलोमै डुली अंघी बढौँ। यो जनताको लडाई र अखण्ड देशको, किसानहरू मजदुर कुल्ली अंघी बढौँ। दाई भाई ठुला साना आमा र बुबाहरू, सँग सँगै हाम्रा सानी […]