गाउँगाउँमा निःशुल्क इन्टरनेट बाजुराका कती स्थानीय तह परे
काठमाडौं — सरकारले काठमाडौं उपत्यकाबाहेकका सबै जिल्ला र स्थानीय तहसहित १६ हजार स्थानमा निःशुल्क इन्टरेट पुर्याउने भएको छ। चालू आर्थिक वर्षभित्र देशभरका सबै स्थानीय निकायको कार्यालय, वडा कार्यालय, विद्यालय र स्वास्थ्य संस्थामा ब्रोडब्यान्ड इन्टरनेट पुर्याउने गरी काम गरिरहेको छ। नेपाल दूरसञ्चार प्राधिकरणले यस्तो इन्टरेट सेवा सुविधाका लागि विभिन्न १८ वटा प्याकेज बनाएर ७४ वटै जिल्लामा […]