बन्दाबन्दीको अवस्थामा खाद्य अधिकारको अवस्था वारे अनुगमन
कैलाली– खाद्य अधिकारको क्षेत्रमा क्रियाशिल मानव अधिकारबादी संस्था फियान नेपाल, खाद्य अधिकार संचार समुह, संचारकर्मी लगायत मानव अधिकारकर्मी द्धारा कैलारी गाउपालिकामा खाद्य अधिकारको अवस्था वारे अनुगमन गरेको छ । कैलारी गाउपालिका वडा नम्बर ३ शिवरत्नपूरमा बन्दाबन्दिको अवस्थामा सुरक्षा अवस्था, खाद्यन्न मा पहुंच, राहत बितरण, स्वस्थ्य अवस्था वारे अनुगमन गरिएको फियान नेपालका कानून तथा क्षमता बिकास अधिकृत […]