१८ सय बालबालिका हराएको हरायै
हिंसा, पारिवारिक कलह, गरिबी, अशिक्षा एवं चेतनाको कमीका कारण हराउने क्रम बढेको छ । भेटिएकामध्ये कतिपय दुर्व्यसनीमा लागेको पाइएको छ । काठमाडौँ — बाजुराको बडिमालिका ९ मार्तडीका १४ वर्षीय श्याम रावल हराएको चार वर्ष भयो । उनी कहाँ, कस्तो अवस्थामा छन्, अत्तोपत्तो छैन । हराएलगत्तै आफन्तले जिल्ला प्रहरी कार्यालय बाजुराको महिला तथा बालबालिका सेवा केन्द्रमा बालक खोजिदिन आग्रह गर्दै […]