नेपाल एयरलाइन्स बलियो नहुँदा निजीको मनोमानी छः पर्यटमन्त्री पाण्डे
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डेले सरकार मातहतको नेपाल इयरलाइन्स बलियो नहुँदा निजी एयरलाइन्सहरुको मनोमानी बढेको बताएका छन् । नेपाल एयरलाइन्सलाई कसरी बलियो र विश्वसनीय बनाउने विषय महत्वपूर्ण भएको पाण्डेको भनाइ थियो । नेपाल एयरलाइन्स चलाउने पनि भन्ने तर अवरोध आउँछन् भनेर खरिद, मर्मत, टिकेटिङसम्मका कामलाई पारदर्शी बनाउन नसकिएको पाण्डेले बताए । ‘कतार […]