पोखरा विमानस्थल भ्रष्टाचार मुद्दा : २१ जना प्रतिवादीबाट ४६ करोड बिगो दाबी
काठमाडौं —अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पोखरा विमानस्थल निर्माणमा भ्रष्टाचार भएको भन्दै पूर्व सचिवसहित २१ जनाविरुद्ध मुद्दा दायर गरेको छ । आयोगले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका तत्कालीन सचिव केदारबहादुर अधिकारी, नेपाल नागरिक उड्डयन प्राधिकरणका तत्कालीन महानिर्देशकहरू संजिव गौतम, राजन पोखरेल, प्रदीप अधिकारी समेत २१ जना, ठेकेदार कम्पनी चाइना China CAMC इन्जिनियरिङ कम्पनी लिमिटेडविरुद्ध आइतबार […]