सुदूरपश्चिमका सरकारी अस्पताल नेतृत्वविहीन
सुदूरपश्चिमका सरकारी अस्पताल छ महिनादेखि नेतृत्वविहीन छन्। २०८१ साल चैतमा म्याद सकिएका सेती प्रादेशिक अस्पताल, महाकाली प्रदेश अस्पताल, टीकापुर अस्पताल र अन्य सात वटा जिल्ला अस्पतालमा नयाँ बोर्ड गठन भएका छैनन्। नागरिक समाज टीकापुरका संयोजक भीमराम चपाई लामो समयदेखि अस्पताल विकास समिति नेतृत्वविहीन भएको, सेवाको गुणस्तरलगायतका विषयमा सेवाग्राहीको गुनासो आइरहेकाले सुदूरपश्चिम प्रदेश सरकारले छिटो बोर्ड नियुक्ति […]