सुदूरपश्चिममा धान रोपाइँको क्षेत्रफल घट्यो, अनुदानमा गैरकृषक हाबी
सुदूरपश्चिममा सिँचाइ अभाव, युवाहरुको विदेश पलायन, उत्पादन लागत वृद्धि, मल अभाव लगायत कारण धान रोपाइँको क्षेत्रफल घटेको छ। कृषि तथा पशुपन्छी विकास मन्त्रालयले प्रकाशन गरेको प्रदेशस्तरमा रोपाइँको सारांशअनुसार यस वर्ष भदौ ११ सम्म रोपाइँ भएको छ। तर, रोपाइँ भएको क्षेत्रफल सन्तोषजनक छैन। यस वर्ष सुदूरपश्चिम प्रदेशमा शतप्रतिशत रोपाइँ भए पनि गत वर्षको तुलनामा यसको क्षेत्रफल […]