शुक्रबार, कार्तिक २, २०८१

सुदुरपश्चिम प्रदेश

एक महिना अगाडि लगाएको सुदूरपश्चिम विश्वविद्यालयकाे तालाबन्दी अझै खुलेन
देश
एक महिना अगाडि लगाएको सुदूरपश्चिम विश्वविद्यालयकाे तालाबन्दी अझै खुलेन
  • १ year अगाडि

कञ्चनपुर— कञ्चनपुरमा रहेको सुदूरपश्चिम विश्वविद्यालयको केन्द्रीय कार्यालयमा एक महिना अगाडि लगाएको तालाबन्दी अझै खोल्न सकेकाे छैन्। सुदूरपश्चिम विश्वविद्यालयको केन्द्रीय कार्यालयमा एक महिनादेखि तालाबन्दी हुँदा दैनिक कामकाजमा प्रभाव परेकोछ। राप्रपा निकट राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी सङ्गठनले पदाधिकारी र प्राध्यापक नियुक्तिमा राजनीतिक भागबन्डा अन्त्य गर्नुपर्ने माग राख्दै विश्वविद्यालयको केन्द्रीय कार्यालयमा एक महिना अगाडि तालाबन्दी गरेका थियो। केन्द्रीय कार्यालयमा […]