सुदूरपश्चिमका २३ संक्रमित अस्पतालबाट डिस्चार्ज
धनगढी — सुदूरपश्चिमका २३ जना संक्रमितलाई अस्पतालबाट डिस्चार्ज गरिएको छ। सरकारले जारी गरेको नयाँ निर्देशिका अनुसार १४ दिन आईसोलेसनमा बसेका, कुनै लक्षण नदेखिएका तथा स्वास्थ्य समस्या नभएका २३ संक्रमितलाई आईतबार अस्पतालबाट डिस्चार्ज गरिएको हो। सेती प्रादेशिक अस्पतालबाट १५ जना, महाकाली अस्पतालबाट चार जना, डोटी र अछाम जिल्ला अस्पतालबाट दुई÷दुईजना संक्रमितलाई डिस्चार्ज गरिएको प्रदेश स्वास्थ्य निर्देशनालयले […]